कुनै पनि व्यक्तिले आफ्नो कुनै पनि कामलाई छिट्टो छरितो तवरले कामको शिद्दी चाहान्छ | भनिन्छ, कुनै पनि व्यक्तिले छिट्टो भन्दा छिट्टो काम फत्ते गर्यो भने यो मान्छे त कम्प्युटर जतिकै रहेछ | हो, कम्प्युटर संसारकै सबैभन्दा छिट्टो काम गर्न सक्ने एउटा प्रबिधि हो | तर, यसलाई पनि मान्छेले नै चलाई रहेको हुन्छ |
कसरि त्यो मान्छेले छिट्टो भन्दा छिट्टो काम गर्न सक्छ त कम्प्युटरबाट ?? प्रश्न तपाइँ हामीलाई उठ्नु स्वाभाविक नै हो | कुनै पनि काम छिट्टो भन्दा छिट्टो गर्नाको लागि त्यो वस्तु सम्बन्धि आइडिया हुन जरुरि छ | कम्प्युटरको किबोर्डमा धेरै भन्दा धेरै प्रकारका सर्टकटहरु उपलब्ध छन् | ती सर्टकटहरु प्रयोग गरेर हामीले सोचे भन्दा केहि छिट्टो नै आफ्नो काम फत्ते गर्न सक्छौ कम्प्युटरबाट | हामी यहाँ १० वटा अति उपयोगी कम्प्युटरका सर्टकटहरुको बारेमा जानकारी दिइरहेका छौ |
१. Ctrl + C or Ctrl + Insert And Ctrl + X: दुबै Ctrl + C अथवा Ctrl + Insert हाइलाइट गरेको बाक्य वा सेनटेन्सलाइ कपि गर्नाको लागि यो सर्टकट प्रयोग गर्न सक्नु हुनेछ | अथवा तपाइले लेख्नु भएको कुनै पनि बाक्यलाई त्यहाँबाट हटाउन चाहानु हुन्छ भने तपाइँ Ctrl + X लाइ प्रयोग गर्न सक्नु हुनेछ |
२. Ctrl + V or Shift + Insert: यदि तपाइले कहिँ कतैबाट Ctrl + C गर्नु भएर अरु त्यो बाक्य अन्त सर्न चाहनु हुन्छ भने यो सर्टकट प्रयोग गर्नुहोस | Ctrl + V वा Shift + Insert को काम कपि गरेको बाक्यलाई पेस्ट गर्ने हो | तपाइँ दुइटामा कुनै पनि एउटालाई पेस्टको लागि प्रयोग गर्न सक्नु हुनेछ |
३. Ctrl + Z and Ctrl + Y: यदि तपाइको स्टाटसमा गल्ति भयो अथवा तपाइँ पहिलेकै अवस्थामा जान चाहनु हुन्छ भने तपाइँ Ctrl + Z प्रयोग गर्न सक्नु हुनेछ | यसलाई Undo भनिन्छ | जस्तै: मैले कुनै पनि स्टाटसलाइ Ctrl + X गरे भने त्यो हराउन जान्छ तर फेरी मलाइ त्यहि सामग्री चाहिएमा Ctrl + Z गर्दा त्यो सामग्री फेरी वापस त्यहि पाउनु हुनेछ | त्यस्तै, Ctrl + Y ले ठिक यसको बिपरित काम गर्नेछ तर यसले पहिलेको स्थितिमा पुर्याई दिन्छ | यसलाई Redo भनिन्छ |
४. Ctrl + F: यो सर्टकट प्रयोग गरेर तपाइँले कुनै पनि प्रोग्राम खोज्न सक्नु हुनेछ अथवा तपाइले यो सर्टकट प्रयोग गरेर सर्च इन्जिन तुरुन्त पाउनु हुनेछ जहाँबाट तपाइले चाहेको कुनै पनि सामग्री तुरुन्त टाइप गरि खोज्न सक्नु हुनेछ |
५. Alt + Tab or Ctrl + Tab: यो Alt + Tab अथवा Ctrl + Tab को काम एउटा हो | तपाइले धेरै ब्राउजरहरु खोलिरहनु भएको छ भने एक देखि अर्को ब्राउजरमा जानको लागि यो सर्टकट प्रोयोग गर्न सकिन्छ | जस्तै: एउटा ब्राउजरमा तपाइले फेसबुक, ब्लग, गुगल आदि खोलिरख्नु भएको छ भने तपाइले त्यहाँ क्लिक गरि राख्नु पर्दैन, सिधै यो सर्टकट प्रयोग गर्दा तपाइले चाहनु भएको ट्याबमा जान सक्नु हुनेछ |
६. Ctrl + Back space And Ctrl + Left or Right Arrow: यो Ctrl + Back space, तपाइले लेख्नु भएको कुनै पनि सामग्री छिट्टो भन्दा छिट्टो मेटाउन चाहनु हुन्छ भने यो सर्टकट प्रयोग गर्नु होला | यसले शिबाय एउटा अक्षर सबै डिलिट गरिदिन्छ | त्यस्तै, Ctrl + Left and right Arrow ले शब्द शब्दको ग्यापमा सार्ने काम गर्दछ | यसलाई तपाइले एक एक शब्द हाइलाइट गर्न प्रयोग गर्न सक्नु हुनेछ | तपाइले कुनै पनि एउटा शब्दलाई मात्रै हाइलाइट गर्न चाहनु भएको छ भने Ctrl + Left or right arrow + Shift गर्नुहोस |
७. Ctrl + S: तपाइले लेख्नु भएको स्टाटस वा कुनै पनि सामग्रीलाइ सेभ गर्नाको लागि यो सर्टकट प्रयोग गर्नु होस् | जति तपाइँ लेख्दै जानु हुन्छ त्यति नै Ctrl + S गर्दै जानु भयो भने तपाइको अहिले सम्म गरेको मेहनेत खेर जादैन | थाहा छदैछ, हाम्रो नेपालमा कुन बेला बिजुली जान्छ पत्तै हुँदैन | त्यसैले तपाइले लेखि सक्नु भएको सामग्री बिजुली नै गए पनि सेभ भएर बस्ने छ |
८. Ctrl + Home Or Ctrl + End: यो सर्टकट खास गरि कागजपत्रको लागि अतिउपयोगी छ साथै वेब पेजहरुमा पनि प्रयोग गर्न सकिन्छ | तपाइले लेख्दै जाँदा यदि सुरुको पानामा आउनु पर्यो भने तपाइले Ctrl + Home प्रयोग गर्न सक्नु हुन्छ त्यस्तै सुरुबाट अन्तिम पेजमा जानु पर्यो भने Ctrl + End प्रयोग गर्नुहोस् |
९. Ctrl + P: यो सर्टकट प्रिन्ट प्रिभ्यु पेजको लागि प्रयोग गरिन्छ | तपाइले बनाइ राख्नु भएको फाइल प्रिन्ट गर्दा कस्तो आउछ भनेर टेस्ट गर्न यो Ctrl + P प्रयोग गर्न सक्नु हुनेछ |
१०. Page Up, Space Bar And Page Down: यदि तपाइले लेख्नु भएको सामग्री धेरै पेजको छ भने Page Up, Space Bar र Page Down Space Bar प्रायो गरि तपाइले चाहनु भएको पेजमा जान सक्नु हुनेछ |

0 comments:
Post a Comment