Ads 468x60px

हाम्रो बारेमा !




विश्वभरी छरिएर बसोबास गरिरहेको नेपाली समुदायलाई संचार माध्यमसंग बन्चित हुनबाट जोगाउन यो "नेपालको सेरोफेरो" अनलाइन पत्रिका तपाईहरु माझ प्रस्तुत गर्ने जमर्को हामीले गरेका छौ |  अनलाइन संचार माध्यम अहिलेको मानब समुदायलाई अति नै आवश्यक बनेको छ | हामी अनलाइनमार्फत सत्य तथ्य समाचार, राजनीतिक तथा सामाजिक गतिबिधि, बिज्ञान/प्रबिधि तथा खोजमुलक सामग्री, यौन तथा स्वास्थ्य सम्बन्धि सामग्री, कला साहित्य तथा अन्य बिबिध सामाग्रीहरु सजिलै पाउन अनि पढ्न सकिन्छ | त्यसैलाई मध्यनजर राखी समयसापेक्ष, सत्य तथ्य सामाग्रीहरु तपाईहरु समक्ष प्रस्तुत गर्ने प्रण गर्दछौ |

यस "नेपालको सेरोफेरो" पत्रिकालाई प्रभाबकारी ढंगबाट संचालनको लागि यहाँहरुको माया, अमुल्य सल्लाह सुझाब तथा प्रतिक्रियाको संधै खाँचो हुने हुनाले हामीलाई तलको ठेगानामा सम्पर्क गर्न नभुल्नु होला | साथै यहाँहरुबाट प्राप्त लेख रचनाहरुलाई पनि प्राथमिकताकासाथ प्रकाशित गर्दै लैजाने प्रतिबद्धता जाहेर गर्दछौ |

नेपालको सेरोफेरो परिवार 
देइरा, दुबई, युएइ 
इमेल: harithamphara@gmail.com  

0 comments:

Post a Comment