नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुइ मात्र चारकुने आकार नभएको सरकारी झन्डामध्येको एक हो | ( अर्को झण्डा चाही संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो ) नेपालको झण्डा दुइ त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ | नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुइ मात्र चारकुने आकार नभएको सरकारी झन्डामध्येको एक हो | ( अर्को झण्डा चाही संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो ) नेपालको झण्डा दुइ त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ | माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लो त्रिकोणमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउछ | निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो |
Friday, 6 November 2015
नेपालको झण्डाको बिशेषता !!

Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment